२९ आश्विन २०८३, बिहिबार

इलाम–१: झलनाथ खनाल पराजित, एमालेका महेश बस्नेत विजयी

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले पराजित गरे । एमाले उम्मेदवार बस्नेतले २४ हजार ३ सय ४ मत पाए भने खनालले २१ हजार ८ सय २ मत पाए ।

खनाल चुनाव हार्ने निश्चित देखिएपछि मतगणनास्थल नै छाडेर काठमाडौं फर्किएका थिए ।