२९ आश्विन २०८३, बिहिबार

उदयपुर-१ को मतगणना रोकियो

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । उदयपुर १ को मतगणना रोकिएको छ । ब्यालेट बक्समा उदयपुर १ (२) प्रदेशसभाको एकसय मतपत्र भेटिएकाले गणना रोकिएको हो ।

६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाका लागि १० बक्स खोलिएको थियो । त्यसै क्रममा प्रदेश २ को सय मतपत्र भेटिएपछि दलहरूले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन् ।

७६ हजार ७५६ मत खसएको यो क्षेत्रको ६३ हजार ८० मत गणना भइसकेको छ । दिउँसो ४ बजे सर्वदलीय बैठकपछि मतगणना सुरू हुने बताइएको छ ।