२९ आश्विन २०८३, बिहिबार

काभ्रे-१: माओवादी केन्द्रका सूर्यमान दोङ विजयी

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । काभ्रेपलाञ्चोक-१ मा नेकपा माओवादी केन्द्रका सूर्यमान  निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका रेशमबहादुर लामालाई पराजित गरेका हुन् । सूर्यमानले ३४ हजार १ सय ५२ मत पाए भने रेशमबहादुरले ३० हजार ५ सय ४८ मत पाए ।