बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

कैलाली-२: नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी, एमालेका रावल पराजित

दैनिक नेपाल २०७९ मंसिर ९ गते १६:०९

काठमाडौं, ९ मंसिर । कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुणकुमार चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका झपट बहादुर रावललाई पराजित गरेका हुन् । चौधरीले २१ हजार ८ सय ७१ मत पाए भने निकट्तम प्रतिस्पर्धी एमालेका रावलले १६ हजार १ सय २८ मत पाए ।

यस्तै, माओवादी केन्द्रका भगत बहादुर बडुवालले १५ हजार १ सय १५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।

प्रतिक्रिया
सम्बन्धित