२९ आश्विन २०८३, बिहिबार

स्याङ्जा १ (२) बाट एमालेका सुधीर विजयी, कांग्रेसका राना ६ मतले पराजित

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं, ९ मंसिर । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ (२) बाट प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार सुधीरकुमार पौडेल झिनो मतान्तरका साथ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका बुद्विबहादुर रानालाई ६ मतान्तरले हराएका हुन् ।

सुधीरले १७ हजार ४ सय ४१ मत पाए भने कांग्रेसका रानाले १७ हजार ४ सय ३५ मत पाए । यस्तै, राप्रपाकी शान्तिकुमारी हमालले १ हजार ५ सय ७४ मत ल्याउँदै तेस्रो भइन् ।

स्याङ्जा १ (१) बाट नेकपा एमालेकै सीताकुमारी सुन्दास निर्वाचित भइसकेकी छन् ।