मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

सुनसरी १ बाट प्रदेश सभामा एमालेका बस्नेत निर्वाचित

दैनिक नेपाल २०७९ मंसिर ९ गते १३:१२

काठमाडौं, ९ मंसिर । सुनसरी क्षेत्र नम्बर १ बाट प्रदेश सभामा नेकपा एमालेका रमेशकुमार बस्नेत निर्वाचित भएका छन् ।

उनले निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश थापालाई पराजित गरेका हुन् । बस्नेतले ११ हजार १ सय २ मत पाउँदा कांग्रेसका थापाले ९ हजार ७ सय ५२ मत भए ।

प्रतिक्रिया
सम्बन्धित