शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बारा-४: एकीकृत समाजवादीका किसान श्रेष्ठ विजयी

दैनिक नेपाल २०७९ मंसिर ७ गते २०:२९

काठमाडौं, ७ मंसिर । नेकपा एकीकृत समाजवादी पार्टीले दोस्रो जित निकालेको छ ।

बारा क्षेत्र नम्बर ४ बाट कृष्णकुमार श्रेष्ठ किसान विजयी भएसँगै एकीकृत समाजवादीले दोस्रो जित दर्ता गर्न सफल भएको हो ।

श्रेष्ठले नेकपा एमालेका एकवाल मियाँलाई पराजित गरेका हुन् । श्रेष्ठले २९ हजार ५ हजार ५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी एमालेका मियाँले १९ हजार ४ सय ३९ मत प्राप्त गरे।

प्रतिक्रिया
सम्बन्धित