२९ आश्विन २०८३, बिहिबार

कोरोना अपडेट : थप नौ जनामा सङ्क्रमण पुष्टि

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ६७२ पीसीआर परीक्षणका क्रममा ८ जना र ७५३ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने २३ संक्रिय संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ४९९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।