बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोरोना अपडेट : थप १० जनामा सङ्क्रमण पुष्टि, ५४६ जना सक्रिय संक्रमित

दैनिक नेपाल २०७९ कार्तिक २५ गते १५:०१

काठमाडौं, २५ कात्तिक । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७३१ पीसीआर परीक्षणका क्रममा ९ जना र ६०८ एन्टीजेन परीक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २६ संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा ५४६ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित