मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

चुनाव जित्दै नेपाली मुलकी सरहाना बनिन् अमेरिकी सांसद

दैनिक नेपाल २०७९ कार्तिक २३ गते १६:३३

काठमाडौं, २३ कात्तिक । नेपाली मुलकी सरहाना श्रेष्ठ संयुक्त राज्य अमेरिकामा निर्वाचन जित्दै सांसद बनेकी छिन् ।

न्यूयोर्कको राज्यसभामा नेपाली मुलकी श्रेष्ठले ३५ हजार ४ सय ९३ मत ल्याउँदै विजयी भएकी हुन् ।

मंगलबार भएको निर्वाचनमा उनले रिपब्लिकन पार्टीका उम्मेदवार प्याट्रिक सिहानलाई पराजित गरेकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित