३ कार्तिक २०८३, मंगलबार

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोल, १८ कात्तिक । उत्तर कोरियाले “अनिर्दिष्ट ब्यालेस्टिक मिसाइल” प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ ।

दक्षिण कोरियाले संयुक्त राज्य अमेरिकासँग संयुक्त हवाई अभ्यास विस्तार गर्ने बताएको केहीबेरमा उक्त प्रक्षेपण गरिएको हो ।

“उत्तर कोरियाले अनिर्दिष्ट ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्यो,” सियोलका जोइन्ट चीफ अफ स्टाफले बताएका छन् । विभिन्न प्रक्षेपणहरूमा अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल पनि समावेश रहेको बताइएको छ । एएफपी