
काठमाडौं, ३ कात्तिक । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५४ र बिक्री दर ३३ रुपैयाँ १४ पैसा रहेका छ भने युरो एकको खरिद दर १२९ रुपैयाँ ६५ पैसा र बिक्री दर १३० रुपैयाँ २४ पैसा रहेको छ।
यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १४९ रुपैयाँ १९ पैसा र बिक्री दर १४९ रुपैयाँ ८६ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
















प्रतिक्रिया