शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कोरोना अपडेट : थप ४६ जनामा सङ्क्रमण पुष्टि

दैनिक नेपाल २०७९ कार्तिक १ गते १७:४६

काठमाडौं, १ कात्तिक । नेपालमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ सय ३५ पिसिआर परिक्षणका क्रममा ४२ जना र ६ सय ७५ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन भने थप १७ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ७ सय ३६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित