२९ आश्विन २०८३, बिहिबार

कोरोना अपडेट : थप ५२ जनामा सङ्क्रमण पुष्टि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । नेपालमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७४५ पीसीआर परीक्षणका क्रममा ४५ जना र १ हजार १८ एन्टीजेन परीक्षणका क्रमम ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन भने थप १६ जना निको भएका छन् । हाल नेपालमा ६६७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।