३ मंसिर २०८३, बिहिबार

लोसपा नेता एकवाल मियाँ एमालेमा प्रवेश

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एकवाल मियाँ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

२०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाराको प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा निर्वाचित भएका मियाँ एमाले प्रवेश गरेका हुन् ।

मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा र अबिर लगाएर एमालेमा स्वागत गरेका हुन् ।