३ मंसिर २०८३, बिहिबार

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमालेका उम्मेदवार

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेका उम्मेदवार बन्ने भएका छन् ।

एमालेले खनाललाई काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनाउने निर्णय गरेको एमाले स्रोतले जानकारी दिएको छ ।

खनाल गएको ६ असोजमा औपचारिक रूपमा एमाले पार्टी प्रवेश गरेका थिए ।