२९ आश्विन २०८३, बिहिबार

डेंगुका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ पुग्यो, बिहीबार मात्रै दुई जनाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । नेपालमा डेंगु संक्रमणबाट बिहीबार एकै दिन दुई जनाको मृत्यु भएको छ

योसँगै हालसम्म डेंगुका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ पुगेको छ । त्यस्तै आज एकै दिन ५४० जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

साउनयता २८ हजार १०९ जनामा डेंगु संक्रमण भइसकेको छ । हाल मुस्ताङबाहेक सबै जिल्लाान डेंगु देखिएको छ ।