२९ आश्विन २०८३, बिहिबार

७६ जिल्लामा फैलिएको डेंगुबाट २९ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या कति ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । नेपालमा साउनदेखि यता डेंगु रोग लागेका २९ जनाको मृत्यु भएको छ ।

यो हिजो शुक्रबारसम्मको तथ्याङ्क हो ।

यस्तै नेपालका ७६ वटा जिल्लामा फैलिएको यो रोग करिब २३ हजार अर्थात् २२ हजार ९८८ जनालाई लागिसकेको छ ।

डेंगुले भयावह रूप लिइसक्दा पनि सरकारले यसको रोकथाम तथा न्यूनीकरणका लाथि अझै तदारुकता देखाएको छैन ।

यसअघि बेवास्ता गर्दा गर्दै फैलिएको कोरोना सङ्क्रमणका कारण आज शनिबारसम्म १२ हवार १७ जनाको मृत्यु भएको छ ।