३ कार्तिक २०८३, मंगलबार

नागरिकता विधेयक प्रमाणीकरण नगरिएको भन्दै सर्वोच्चमा रिट

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विरूद्ध सुनिल रञ्जनसिंह लगायतले आज सर्वोच्चमा रिट हालेका हुन् ।