आइतबार, ९ असोज २०७९
DainikNepal.com
आइतबार, ९ असोज २०७९

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश

दैनिक नेपाल २०७९ असोज ६ गते १२:००

काठमाडौं, ६ असोज । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

खनाललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय च्यासलमा औपचारिक रूपमा स्वागत गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित