५ कार्तिक २०८३, बिहिबार

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

खनाललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय च्यासलमा औपचारिक रूपमा स्वागत गरेका हुन् ।