शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बढ्यो सुनचाँदीको मूल्य

दैनिक नेपाल २०७९ असोज ६ गते ११:१३

काठमाडौं, ६ असोज । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्यमा ५ सयले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कारोबार भएको छ । बुधबार सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कारोबार भएको थियो ।

यसैगरी, बिहीबार तेजावी सुन प्रतितोला ९१ हजार ३ सय सय रुपैयाँ कायम भएको छ ।

No description available.

आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित