३ कार्तिक २०८३, मंगलबार

कपनको एक घरमा भीषण आगलागी, नियन्त्रण गर्न हेलिकोप्टरबाट पानी खन्याउने तयारी

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । काठमाडौंको कपनस्थित राम मन्दिरनजिकै एउटा घरमा भीषण आगलागी भएको छ ।

ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीको भनाइ छ ।

आगलागीमा एक जना जलेको प्रहरीको आशंका छ । तर, यसबारे पुष्टि भने हुनसकेको छैन ।

आगो नियन्त्रणमा लिन हेलिकोप्टरबाट पानी हाल्ने तयारी भइरहेको प्रहरी जनाएको छ ।