
काठमाडौं, ५ असोज । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्ततः नेकपा एमालेमा आवद्ध हुने भएका छन् ।
भोलि बिहीबार बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा स्वागत गर्ने कार्यक्रम छ ।
खनालले अन्तिममा आफूले नेकपा एमालेमै प्रवेश गर्ने निर्णय गरेको दैनिक नेपाललाई बताएका छन् ।















प्रतिक्रिया