३ कार्तिक २०८३, मंगलबार

डेंगुका कारण २१ जनाको मृत्यु, कति पुग्यो संक्रमितको सङ्ख्या ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । नेपालमा हालसम्म डेंगु संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन महिनायता २१ जनाको मृत्यु भएको हो ।

हालसम्म ७५ जिल्लामा डेंगु फैलिएको छ भने सङ्क्रमितको सङ्ख्या १७ हजार ५९४ जना पुगेको छ ।

सबैभन्दा धेरै बागमती प्रदेशमा १२ हजार ९४७ जना डेंगु संक्रमित भएका छन् ।