३ कार्तिक २०८३, मंगलबार

राप्रपा नेपालको राष्ट्रिय भेला स्थगित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । राप्रपा नेपालले यही असोज ७ र ८ गते मकवानपुरको हेटौंडामा आयोजना गर्ने भनेको राष्ट्रिय भेला स्थगित गरेको छ ।

भेला स्थगित गरिनाका कारण भने पार्टीले खुलाएको छैन ।

अब उक्त भेला गर्न नयाँ मिति तोक्ने बताइएको छ ।