
काठमाडौं, ३ असोज । नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।
प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जनाको नाम आयोगमा बुझाएको हो । उक्त सूचीमा प्रत्यक्ष निर्वाचन लड्न चाहेका केही शीर्षस्थ नेतारूको समते नाम छ ।
उक्त सूचीमा फरमुल्लाह मन्सुर, जीवन परियार, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र आरजु राणाको नाम छ ।















प्रतिक्रिया