३ कार्तिक २०८३, मंगलबार

पूर्वसभामुख कृष्णबहादुर महरा पनि बसे माओवादीको समानुपातिक सूचीमा

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले समानुपातिकबाट पुन: सांसद बन्ने बाटो रोजेका छन् ।

आज माओवादी केन्द्रले टुंग्याएको समानुपातिकतर्फको उम्मेदवारको सूचीमा महराको नाम समावेश छ ।

यसअघि महरा दाङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए । उनले २०७४ सालमा त्यही क्षेत्रबाट चुनाव जितेका थिए ।