३ कार्तिक २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेश संसदीय दलकी प्रमुख सचेतक विकले छाडिन् नेकपा एस

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । नेकपा (एकीकृत समाजवादी) का सुदूरपश्चिम प्रदेश संसदीय दलकी प्रमुख सचेतक दुर्गा विकले पार्टी छोडेकी छिन् ।

उनीसहितको टोली नेकपा एस छोडेर नेकपा माओवादीमा प्रवेश गरेको बताइएको छ ।

उनीहरूलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीमा प्रवेश गराएका छन् ।