काठमाडौं, ३१ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण पुष्टि भएको छ ।
थापालाई बुधबार साँझ ज्वरो आएपछि परीक्षण गर्दा डेंगु देखिएको उनको सचिवालयले जनाएको छ ।
हाल थापा घरमै आराम गरिरहेका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया