२८ आश्विन २०८३, बुधबार

एमाले संसदीय दलको बैठक सुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । नेकपा (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी बैठकमा दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

बैठकमा निर्वाचनको तयारी र सरकारका कामबारे अध्यक्ष ओलीले पार्टीको धारणाबारे जानकारी गराइरहेका छन् ।