३ कार्तिक २०८३, मंगलबार

डेंगु सङ्क्रमणबाट ११ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । नेपालमा यो वर्ष डेंगुको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ जना पुगेको छ ।

त्यस्तै नेपालमा डेंगु संक्रमितको सङ्ख्या १२ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारको तथ्यांकअनुसार साउनदेखि भदौ २९ गतेसम्म १२ हजार २१७ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।