२८ आश्विन २०८३, बुधबार

प्रतिनिधि र राष्ट्रियसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । संघीय संसद प्रतिनिधि र राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा न्याय परिषद र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै, आजै ३ बजे बस्ने राष्ट्रियसभाको बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।