२८ आश्विन २०८३, बुधबार

चोलेन्द्रले नाम लिएका न्यायाधीशलाई बयानका लागि नपठाउने सर्वोच्च फुलकोर्टको निर्णय

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । सर्वोच्च अदालतको फुलकोर्ट बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नाम लिएका बहालवाला न्यायाधीशहरुलाई महाभियोग सिफारिस समितिमा बयान दिन नपठाउने निर्णय गरेको छ ।

वुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । समितिले शक्ति पृथकीकरणको सिद्धान्त विपरित न्यायाधीशलाई बयानका बोलाइएकाले नजाने निर्णय गरेको हो ।