
काठमाडौं, २९ भदौ । महाअभिन्यायाधीशलाईयोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नाम लिएका बहालवालाल न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको छ ।
समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
चोलेन्द्रले न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको नाम लिएका थिए ।
उनीहरू सबैलाई बोलाउन पत्राचार गर्ने निर्णय बैठकले गरेको हो ।
अर्को बैठक बिहीबार बस्ने छ ।













प्रतिक्रिया