
काठमाडौं, २९ भदौ । महाभियोग सिफारिस समितिको बैठक बस्ने भएको छ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा निर्णय लिन बैठक बस्न लागेको हो ।
समितिमा जबरासँग पूरक प्रश्न सोध्नेबारे विवाद छ । बैठक विहान ९ बजे बस्ने बस्नेछ ।
गत १ फागुनमा प्रतिनिधिसभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । बयानका क्रममा समितिले जबरासमक्ष ४३ प्रश्नहरु सोधिसकेको छ ।













प्रतिक्रिया