२८ आश्विन २०८३, बुधबार

श्रीलंकाविरुद्ध ६ गोल गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमीफाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । श्रीलंकाविरुद्ध ६–० को फराकिलो जित निकाल्दै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा नेपालले श्रीलंका ६ गोल गरेको थियो । नेपालले समूह चरणको दुवै खेल जितेको हो । यसअघि नेपालले भुटानविरुद्ध ४–० को जित हासिल गरेको थियो ।