२८ आश्विन २०८३, बुधबार

साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध नेपाल ४ गोलले अघि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र श्रीलंंकाबीचको खेलमा नेपालले ४–० को अग्रता लिएको छ ।

नेपालका लागि रश्मीकुमारी घिसिङले १० औं मिनेटमा गोलको खाता खोलेकी थिइन् । त्यसको एक मिनेटपछि नै सरु लिम्बुले एक गोल थपिन् ।

यसैगरी १७ औं मिनेटमा अमृता जैसीले १ गोल गरिन् भने मध्यान्तरको ठीक अघि ४५ औं मिनेटमा दिपा राईले चौंथो गोल गर्दै खेलमा नेपालको पकड मजबुत बनाएकी हुन् ।