२८ आश्विन २०८३, बुधबार

न्याय खोज्दै काठमाडौं आएका मिटर ब्याज पीडितमाथि प्रहरीले हस्तक्षेप गर्दा झडप

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । काठमाडौं आएर न्यायका लागि प्रदर्शन गरिरहेका मिटर ब्याज पीडितहरुमाथि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ ।

मिटर ब्याजका कारण समस्यामा परेका पीडितहरुले कीर्तिपुरमा बसेर प्रदर्शन गर्ने क्रममा झडप भएको हो ।

उनीहरू केही दिनदेखि आन्दोलनरत छन् । मिटर ब्याजका कारण घरबार नै गुम्ने स्थिति बनेपछि न्याय माग्न पीडितहरु काठमाडौं आएका हुन् ।