
काठमाडौं, २७ भदौ । काठमाडौं महानगरपालिकाले बालाजुस्थित माछापोखरी क्षेत्रमा अनधिकृत संरचना हटाएको छ ।
गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा भत्काइएको महानगरले जनाएको छ ।
महानगरभित्र निर्माण भएका अनधिकृत संरचनाबारे महानगरको टोलीले दैनिक अनुगमन गरिरहेको महानगरको भनाइ छ ।













प्रतिक्रिया