२८ आश्विन २०८३, बुधबार

डा गोविन्द केसी अनसन बस्न धनगढी जाँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । डा.गोविन्द केसी अनसन बस्न धनगढी पुगेका छन् ।

उनी आजै साँझदेखि अनसन बस्न काठमाडौंबाट धनगढी प्रस्थान गरेका हुन् ।

आफूले अघि सारेका ६ बुँदे मागको सम्बोधन नभएको भन्दै उनी अनसन बस्न धनगढी लागेका हुन् ।

उनी पूर्वनिर्धारित कार्यक्रमअनुसार नै धनगढी पुगेका हुन् ।
केसीले १२ भदौमा पत्रकार सम्मेलन गर्दै ६ बुँदे मागसहित अनसनको घोषणा गरेका थिए ।