२८ आश्विन २०८३, बुधबार

सिट बाँडफाँडका लागि गठबन्धन बैठक जारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटमा सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ ।

बैठक आज बिहान ८ बजे बस्ने भनिए पनि ढिलो गरि सुरु भएको थियो ।

यसअघि ११ सदस्यीय कार्यदलले प्रतिनिधि सभा सदस्यका १६५ सिटमध्ये ९० सिटमा मात्रै सहमति जुटेको जनाएको थियो ।

निर्वाचन आयोगले आगामी असोज २ गते समानुपातिक तर्फको मनोनयन गर्ने दिन सार्वजनिक गरेसँगै गठबन्धनलाई सहमति जुटाउन सकस परेको छ ।