२८ आश्विन २०८३, बुधबार

महिला साफ च्याम्पियनसिपमा नेपाल र श्रीलंका भिड्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । नेपालमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज दोस्रो खेलमा नेपालले श्रीलंकासँग खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

यसअघि नेपालले भुटानमाथि ४-० गोलको फराकिलो जितको सुरुवात गरेको थियो ।