
काठमाडौं, २७ भदौ । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको अहिले बालुवाटारमा बस्दैछ ।
सिट बाँडफाँडमा औपचारिक सहमतिको कार्यविधि तयार गर्न बैठक आज बिहान ८ बजेदेखि बस्न लागेको हो ।
बैठकमा कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।













प्रतिक्रिया