२८ आश्विन २०८३, बुधबार

कोटेश्वरमा चल्यो महानगरको डोजर

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा डोजर चलाएको छ ।

महानगरले त्यस क्षेत्रमा रहेका फुटपाथ र अवैध संरचना हटाएको हो ।

अघिल्लो हप्ता कोटेश्वरको सुन्दर बजारसहितको क्षेत्रमा महानगरले डोजर चलाएको हो ।