२८ आश्विन २०८३, बुधबार

बेलायती दूतावास पुगेर महारानी एलिजावेथको निधनप्रति प्रधानमन्त्रीद्वारा शोक व्यक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

आज बिहान प्रधानमन्त्री देउवाले दूतावास पुगेर दु:ख व्यक्त गरेका हुन् ।

साथै, प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेका छन् ।

महारानी एलिजाबेथ द्धितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।