२८ आश्विन २०८३, बुधबार

मधेस प्रदेशमा ६० प्रतिशत सिट नछाड्ने कांग्रेसको निर्णय

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । केन्द्रमा सिट बाँडफाँड पेचिलो बनिरहेको बेलामा नेपाली कांग्रेसले मधेसमा ६० प्रतिशत सिट दावी गरेको छ ।

कांग्रेस मधेस प्रदेश कार्य समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको हो ।

सत्तारुढ गठबन्धनमध्ये सबैभन्दा धेरै जनाधार कांग्रेसमा रहेको भन्दै प्रदेशमा ६० प्रतिशत नछाड्ने प्रदेश प्रचार प्रसार समिति प्रमुख नितेश गुप्ताले जानकारी दिए ।

त्यस्तै ल, बैठकले जिल्लाबाट आएका सबै सिफारिस केन्द्रमा पठाउने निर्णय गरेको छ ।