२८ आश्विन २०८३, बुधबार

सीट बाँडफाँटबारे कार्यदलले बुझायो प्रतिवेदन, भएन सहमति

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदाै । सत्तारुढ दलहरुबीच सिट बाँडफाँड गर्न बनेको कार्यदलले प्रतिवेदन बुझाएको छ ।
आज शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाइएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिवेदन बुझाइएको र त्यसमाथि छलफल जारी रहेको बताए । ठोस निष्कर्ष आउन अझै केही लाग्ने उनको भनाइ छ ।
संख्यामा विषय केही भन्न नचाहेका कार्कीले सबैलाई न्यायोचित, सम्मानजनक भागवण्डा हुने दोहोर्‍याए ।