३ कार्तिक २०८३, मंगलबार

क्रिकेट कप्तान सन्दीपलाई पक्राउ गर्न अदालतले दियो अनुमति

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौं, २३ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।

लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छिन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमाति मागेको थियो ।

सोही माग अनुसार अदालतले पक्राउ अनुमति दिएको बताइएको छ ।