३ कार्तिक २०८३, मंगलबार

नक्सा पास नभएका भवनलाई काठमाडौं महानगरपालिकाले दियो ९० दिनको समयसीमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका ब्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुको भवनको नक्सा ९० दिनभित्र पेस गर्न सूचना जारी गरेको छ ।

बिहीबार एक सूचना जारी गर्दै महानगरपालिकाले नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको सूचना प्रकाशित भएको मितिले ९० दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत वा नियमति गर्न अनुरोध गरेको छ ।

हेर्नुहोस् सूचना–