बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

जब बाबुद्वारा बलात्कृत भइन् . . . (भिडिओ)

दैनिक नेपाल २०७९ भदौ २२ गते १४:२३

काठमाडौँ, २२ भाद्र । बाबुद्वारा बलात्कृत छोरीको कथामा आधारित गीत ‘कस्तो खेल’ भिडियोसहित सार्वजनिक भएको छ । गीतमा गायक प्रकाश तिमल्सिनाको स्वर, दीपक बिडारीको संगीत तथा शब्द र ब्रिजेश श्रेष्ठको एरेन्ज छ । साक्षी लम्साल, राज दीप, सेजल काफियाको अभिनय रहेको गीतको भिडियोमा मोहन अधिकारीको विशेष भूमिका छ ।

भिडियोमा विक्रम तामाङको प्रोडक्सन, विशाल थापाको सहायक छायांकन, फराज अर्पणको सम्पादन र छायांकन छ । भिडियोका निर्देशक समन अधिकारी हुन् ।

प्रतिक्रिया
सम्बन्धित